कीवर्डहरू -

सुबिसुको ‘दक्षिणा अफर’ इन्टरनेट छ साथमा दक्षिणा छ हातमा

सुबिसुको ‘दक्षिणा अफर’ इन्टरनेट छ साथमा दक्षिणा छ हातमा

सुबिसु केबल नेटले बडादसैँको उपलक्ष्यमा ग्राहकहरु माझ सुबिसु ‘दक्षिणा अफर’ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमवीपीएस इन्टरनेटको वार्षिक सेवा मात्र १३ हजार ९९९ मै प्राप्त गर्न सक्नेछन् ।

अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्न सक्ने छन् ।

यसका साथसाथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इ सेवामार्फत गर्दा थप एक हजार क्यास ब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड ‘UPAHAR’ प्रयोग गर्नुपर्ने छ ।