कीवर्डहरू -

एक्साइड ब्याट्रीसँग जुनसुकै ब्रान्डका ब्याट्रीहरु साट्दा क्यास ब्याक

एक्साइड ब्याट्रीसँग जुनसुकै ब्रान्डका ब्याट्रीहरु साट्दा क्यास ब्याक

नेपालको लागि एक्साइड ब्याट्रीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले हालै चाडपर्वको अवसरमा एक्साइड क्यास ब्याक अफर ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले एक्साइड ब्याट्रीसँग जुनसुकै ब्रान्डका ब्याट्रीहरु साटेर क्यास ब्याक फिर्ता पाउन सक्नेछन् ।

हरेक महिना १२ जना भाग्यशाली ग्राहकहरुले २५ प्रतिशत देखि ५० प्रतिशतसम्म नगद फिर्ता पाउन सकिनेछ । यो योजना एक्साइडका अटोमोटिभ, इन्भर्टर, सोलार र मोटरसाइकलको ब्याट्रीहरुमा सिमित अवधिको लागि मात्र लागु हुनेछ।

यो अफरको लागि ग्राहकहरुले एक्साइड ब्याट्रीको नेपालभर रहेका डिलरहरु मार्फत पुरानो ब्याट्रीको मुल्याङ्कन गराई नयाँ ब्याट्रीसँग एक्सचेञ्ज गर्न सकिनेछ ।