कीवर्डहरू -

एनएमबिका ग्राहकले अब बिग मार्टमा १०% सम्म छुट पाउने

एनएमबिका ग्राहकले अब बिग मार्टमा १०% सम्म छुट पाउने

आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेको छ । यस घटस्थापना देखी बिगमार्टबाट विभिन्न सामानको पोस मार्फतको हरेक खरिदमा १०% देखी रु. ३०० सम्मको क्यास ब्याक सुविधा  पाउन सक्नेछन । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारीको लागी [email protected]/ [email protected] मा ईमेल गर्न सकिनेछ ।