कीवर्डहरू -

कोका–कोलासँगको साझेदारीमा भाइबरले ल्यायो कस्टम दसैँ लेन्स

कोका–कोलासँगको साझेदारीमा भाइबरले ल्यायो कस्टम दसैँ लेन्स

भाइबरले चाडपर्वको अवसर पारेर कोकसँग साझेदारी गरेको छ । भाइबरले नयाँ र रोमाञ्चक फिचरहरूसँगै कस्टम दसैँ कोक लेन्स ल्याएको छ ।

राकुटेन भाइबरः नेपाली भाइबर प्रयोगकर्ताहरूलाई प्रियजनसँग चाडपर्वको खुसीयाली, उल्लास, भर्चुअल शुभकामना र अन्तरंग भावनाहरू साटासाट गर्न सजिलो बनाउनका लागि कोकाकोलाले कस्टम दसैँ लेन्स ल्याएको छ ।

कोकाकोलासँगको सहकार्यमा प्रस्तुत भाइबरको कोकाकोला दसैँ लेन्स अन्य धेरै रोचक फिचरहरू मध्ये पहिलो हो ।