कीवर्डहरू -

आइएमई जनरल इन्स्योरेन्स एसियाज् बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड २०२१ बाट सम्मानित

आइएमई जनरल इन्स्योरेन्स एसियाज् बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड २०२१ बाट सम्मानित

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई वर्ल्ड एचअरडी कंग्रेसले एसियाज् बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड २०२१ बाट सम्मानित गरेको छ । उक्त कार्यक्रममा जुमको माध्यमबाट सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए।

उक्त समाहरोहमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस सम्मानबाट आफूहरुलाई थप हौसला प्राप्त भएको बताए । उनले आगामी दिनमा आफ्नो सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।