कीवर्डहरू -

हुवाई अनर ८ एक्स र ८ एक्स म्याक्स

हुवाई अनर ८ एक्स र ८ एक्स म्याक्स

हुवाईले बजारमा स्मार्टफोनहरु ल्याएर राष्ट्रिय र अन्राष्ट्रिय बजारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । त्यस्तै हुवाईले “हुवाई अनर ८ एक्स र ८ एक्स म्यक्स” बजारमा ल्याएको छ ।


हुवाई अनर ८ एक्स
यसको ६.५ इन्च डिसप्ले रहेको छ । यसमा ६ जीबी÷ ४ जीबी ¥याम र ६४ जीबी÷१२८ जीबी स्टोरेज रहेको छ । यसको स्टोरेज माक्रोएसडी काडद्धरा ४०० जीबी सम्म बढाउन सकिन्छ । यसमा नानो डुअल सिम प्रयोग गर्न सकिन्छ ।


यसमा २० एमपी र २ एमपी डुअल क्यामेरा रहेको छ । यसको सेल्फी क्यामेरा १६ एमपी रहेको छ । यसमा ह्स्लिीकन किरिन ७१० चिप सहित एन्ड्रोइड ८.० ओरीयो अपरेटिङ सिस्टम रहेको छ । यसको ब्याट्रीको कुरा गर्दा यसको ब्याट्री ३७५० एमएएच रहेको छ । यसको ४ जीबी÷६४ जीबी मोडलको मूल्य १,३९९ यान, ६ जीबी÷६४ जीबी मोडलको मूल्य १,७९९ यान र ६ जीबी÷१२८ जीबी मोडलको मूल्य १,८९९ यान  रहेको छ ।


हुवाई अनर ८ एक्स म्याक्स
यसको ७.१२ इन्च डिसप्ले रहेको छ । यसमा ४ जीबी÷६ जीबी ¥याम र ६४ जीबी÷१२८ जीबी स्टोरेज रहेको छ । यसको स्टोरेज माक्रोएसडी काडद्धरा २५६ जीबी सम्म बढाउन सकिन्छ । 


यसमा १६ एमपी र २ एमपी डुअल क्यामेरा रहेको छ । यसको सेल्फी क्यामेरा ८ एमपी रहेको छ । यसमा स्न्यापड्राइगन ६३६ चिप सहित एन्ड्रोइड ८.० ओरीयो अपरेटिङ सिस्टम रहेको छ । यसमा ५००० एमएएच ननरिमुभएबल ब्याट्री रहेको छ । यसको ४ जीबी÷६४ जीबी मोडलको मूल्य १,४९९ यान र स्न्यापड्राइगन ६३६ (४ जीबी÷१२८ जीबी) मूल्य १,७९९ रहेको छ ।