कीवर्डहरू -

निमा एकेडेमी र द डुअर्स नेपाल बिच सहकार्य

निमा एकेडेमी र द डुअर्स नेपाल बिच सहकार्य

निमा एकेडेमी र द डुअर्स नेपाल बिच सहकार्य भएको छ । यसैसंगै अब द डुअर्स नेपालले निमा एकेडेमीकोलागि “परिवर्तन” नामक वेब सिरिज प्रस्तुत गर्नेछ ।

यो वेब सिरिज ३ भागमा बाँडिएको छ जिसमा शिक्षामाआमुल परिवर्तनको खाँचो बारे संदेश दिन खोजिएको छ । निमा एकेडेमीका कोर्सहरु किन आवश्यक छन् भन्ने कुरा सजिलोसंग बुझाउन पनि खोजिएको छ ।

निमा एकेडेमीको तर्फबाट “नेहा जोशी” र द डुअर्स नेपालको तर्फबाट “अनुप घिमिरे” ले एमओयूमा हस्ताक्षर गरेका छन् । यस सहकार्यले दुवैलाई फाइदा पु¥याउने बुझिएको छ ।