कीवर्डहरू -

गरिमा स्मार्टबाट आईबीएफटी गर्दा हरेक दिन नगद जित्ने मौका

गरिमा स्मार्टबाट आईबीएफटी गर्दा हरेक दिन नगद जित्ने मौका

गरिमा विकास बैंकले तिहारका बेला डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाइदा ट्रिपल’ नामक अभियान थालेको छ । फोनपेले ल्याएको आईबीएफीि केन्द्रित ‘झट्ट ट्रान्सफर चट्ट कार २.०’ बाट प्रेरित भई डिजिटल बैकिङ्गलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्न यो अभियान ल्याइएको बैंकले जनाएको छ ।

यस अभियान अन्तर्गत हरेक दिन गरिमा स्मार्टबाट आईबीएफटी मार्फत रकम पठाउने एकजनासेवाग्राहीले दैनिक ५०० रुपैयाँ जित्ने बताइएको छ । कात्तिक १५ देखि पुस १६ गतेसम्म चल्ने अभियानका साप्ताहिक विजेता घोषणा बैंकले हरेक आइतबार आफ्ना सबै सामाजिक संजालबाट गर्ने जनाएको छ ।