कीवर्डहरू -

सिजी स्मार्ट होम स्कीमको पहिलो बिजेता झापाकी मीना अधिकारी

सिजी स्मार्ट होम स्कीमको पहिलो बिजेता झापाकी मीना अधिकारी

२०७८ भदौ २५ गतेदेखि शुरू भएको सिजि स्मार्ट होम योजनामा पहिलो लक्की ड्र विजेता झापा बिर्तामोडकी मीना अधिकारी बनेकी छिन् । सिजि ब्रान्डको फेसबूक र यूट्यूब लाइभ मार्फत विजेता घोषणा गरिएको हो ।

अधिकारीले सिजीको डबल डोर रेफ्रिजेरेटर जितेकी हुन् । सिजी ब्रान्डले दसैँ(तिहारको अफरमा ५५ हजार रुपैयाँसम्मको नगद क्यास ब्याक, लक्की ड्रमार्फत  सिजीको डबल डोर रेफ्रिजेरेटर र बम्परमा तीन दिनको मेघौली सेराइ प्याकेज र अन्य आकर्षक उपहारहरू राखेको छ । यो योजना छठ पूजासम्म लागुहुने कम्पनीले जानकारी गरेको छ ।