कीवर्डहरू -

वर्ल्डलिंक कम्युनिकेसन्सको ईन्टरनेट सेवा अब मनकामनामा पनि विस्तार 

वर्ल्डलिंक कम्युनिकेसन्सको ईन्टरनेट सेवा अब मनकामनामा पनि विस्तार 

वर्ल्डलिंक कम्युनिकेसन्सले गोरखास्थित मनकामनामा सेवा विस्तार गरेको छ । यसअन्तर्गत कम्पनीले सहज रूपमा ग्राहकलाई ब्रोडब्याण्ड इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउने जनाएको छ ।

वर्ल्डलिंकले देशभर ३०, ४०, ६०, ८० र १०० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराइरहेको छ ।

साथै कम्पनीले हालै नेपालमै पहिलोपटक नयाँ प्रविधि मेश वाई–फाईसँगै ३०० एमबीपीएसको इन्टरनेट प्याकेजसमेत ल्याएको छ ।