कीवर्डहरू -

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो सहकारी डेबिट कार्ड

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो सहकारी डेबिट कार्ड

माछापुच्छ्रे बैंकले सहकारी संस्थासँगको सहकार्यमा सहकारी डेबिड कार्डको सुरुवात गरेको छ । बैंकले श्रमज्योती बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा डेबिड कार्डको सुरुवात गरेको हो ।

डेबिड कार्ड सुरु गरेपछि सहकारीका ग्राहक लाभान्वित हुने बैंकले जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरणका कर्मचारीले सुरु गरेको सहकारी संस्थासँगको सहकार्य सम्झौता विद्युत प्राधिकरणकै प्राङ्गणमा सम्पन्न भएको बताइएको छ ।