कीवर्डहरू -

जैविक रोबोटले आफै पुनः उत्पादन गर्दै

जैविक रोबोटले आफै पुनः उत्पादन गर्दै

कोशाणुमा आधारित जैविक रोबोटले आफै पुनः उत्पादन गर्न सकिरहेको पाइएको छ । अब धेरै रोबोटहरु बनाउन चाँडैनै सजिलो हुँदै जाने देखिन्छ किनभने ती रोबोटहरुले आफै उत्पादन गर्दै जान सक्नेछन् ।

हार्वर्ड विश्वविद्यालय, टफ्ट विश्वविद्यालय र भर्मन्ट विश्वविद्यालयका नयाँ वैज्ञानिकहरुले भ्यागुताको कोशाणुमा आधारित जेनोबोटले आफै पुनः उत्पादन गरिरहेको फेला पारेका छन् ।

पुनः उत्पादन सुरुवातको रोबोट सरहनै हुने गर्दछ । यसरी रोबोटले आफै उत्पादन गर्नु गलत भएकाले यसलाई कसरी नियन्त्रण् गर्ने भनेर वैज्ञानिकहरुले  अनुसन्धान गरिरहेका छन् ।