कीवर्डहरू -

डिशहोम फाइबरनेटको अफरः वार्षिक १३ हजार रूपैयाँमा ४० एमबीपीएसको इन्टरनेट र टिभी

डिशहोम फाइबरनेटको अफरः वार्षिक १३ हजार रूपैयाँमा ४० एमबीपीएसको इन्टरनेट र टिभी

डिशहोम फाईबरनेटले डायनामिक कम्बो प्याक अफर अन्तर्गत ४० एमबीपीएस ईन्टरनेट बार्षिक मात्र १२ हजार ९९९ रूपैयाँमा ल्याएको छ ।

जस अन्तर्गत डिशहोम फाईबरनेटसंगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकले पाउने छन् । यो सुविधा २५ एमबीपीएस वार्षिक ११ हजार ५०० रूपैयाँमा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।  फाइबरनेटका योजनाहरु १० एमबीपीएस देखि १०० एमबीपीएससम्म उपलब्ध छन् ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।