कीवर्डहरू -

रोलेबल स्मार्टवाच बनाउँदै सामसङ 

रोलेबल स्मार्टवाच बनाउँदै सामसङ 

सामसङले क्यामेरा भएको रोलेबल स्मार्टवाचको निर्माण गरिरहेको छ । यो एक ग्यालेक्सी वाच हो र यसको पेटेन्ट वल्र्ड इन्टेलेक्चुअल प्रपर्टी अफिसमा दर्ता भइसकेको छ ।

यो गोलाकारको वाच हुनेछ तर यसलाई तनकाएर ओभल आकार बनाउन पनि सकिन्छ । यसले स्क्रीनको आकार ४० प्रतिशत बढाउँनेछ । रोलेबल स्मार्टवाचले हातमै भिडियो हेर्न सहज पार्ने कम्पनीले बताएको छ ।

यसको क्यामेरा वाचको बिच भागमा रहेको छ । यसबाट सजिलै फोटो तथा भिडियो खिच्न सकिन्छ । यो वाचमा कल गर्दा वाचलाई मुखको नजिक लगेर बोल्नुपर्देन् । तपाईले जे गरिरहनुभएको थियो त्यही गर्दागर्दै घडीमा कल गर्न सक्नुहुनेछ ।