कीवर्डहरू -

डेलको वायरलेस वेबक्याम प्रोटोटाइपलाई स्क्रीनमा जोडन चुम्बकको प्रयोग

डेलको वायरलेस वेबक्याम प्रोटोटाइपलाई स्क्रीनमा जोडन चुम्बकको प्रयोग

डेलको वायरलेस वेबक्याम प्रोटोटाइपलाई स्क्रीनमा जोडनका लागि चुम्बक प्रयोग गरिएको छ । यो प्रोटोटाइपको नाम परी रहेको छ । यसले तपाईले स्क्रीनसँग वास्तविक कुराकानी गर्दाखेरी हेर्ने नजरको स्तरमै क्यामेरा राख्न दिन्छ ।

तर यो चुम्बकीय क्यामेरा सबै स्क्रीनमा प्रयोग गर्न सकिदैन् । यसका लागि बिल्ट इन चुम्बक भएकै स्क्रीन चाहिन्छ । आफूलाई प्राइभेसी चाहिएमा क्यामेरालाई पछाडि पटि फर्काउन पनि सकिन्छ ।

राम्रो खालको चुम्बक भएको कारणले क्यामेरा स्क्रीनबाट तल पनि चिप्लिदैन् र जता अड्यायो त्यहीँनै क्यामेरा रही रहने जनाइएको छ । स्क्रीनबाट क्यामेरा निकाल्न पनि सकिने छ ।