कीवर्डहरू -

कालिका माविलाई डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१ 

कालिका माविलाई डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१ 

डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२१ रातो कालिका माध्यामिक विद्यालयले पाएको छ । शुक्रबार सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा बुटवलको कालिका माविलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

सूचना प्रविधिको प्रयोग मार्फत शिक्षण सिकाई र अध्यापन राम्रो बनाएका सरकारी तथा सार्वजनिक क्षेत्रका स्कुललाई यो अवार्ड प्रदान गरिन्छ । यस विधाका विजेतालाई जेनेस सोलुसनले १ वर्षका लागि जुम प्रोको लाइसेन्स निःशुल्क दिनेछ ।