कीवर्डहरू -

स्क्रोलिङ र म्यूजिक एपको गति बढाउनका लागि एप्पलको पब्लिक म्याकओएस १२.२ बेटा सार्वजनिक 

स्क्रोलिङ र म्यूजिक एपको गति बढाउनका लागि एप्पलको पब्लिक म्याकओएस १२.२ बेटा सार्वजनिक 

एप्पलको पब्लिक म्याकओएस १२.२ बेटामा एकदमै छिटो चल्ने म्यूजिक एप रहेको छ । यो एपमा पनि आईट्युन्स जसरीनै केही वेब कन्टेन्ट पनि हेर्न मिल्छ ।

इन्टरफेसमा खासै कुनै फरक परेको छैन् तर अब एप भने छिटो चल्ने खालको भएको छ । स्क्रोल गर्दा पनि सजिलो तरीकले गर्न सकिने फिचर म्याकओएस १२.२ बेटाले ल्याएकोे छ ।

म्याकबुक प्रो मोडेलमा सफारी पनि राम्ररी चल्ने बेटाले फिचर दिएको छ । यसका लागि तपाईले म्यक ओएसको पछिल्लो बेटा डाउनलोड र इन्स्टल गर्नुपर्ने हुन्छ ।