कीवर्डहरू -

सिम कार्ड स्लट नभएको आईफोन ल्याउने तयारीमा एप्पल

सिम कार्ड स्लट नभएको आईफोन ल्याउने तयारीमा एप्पल

एप्पलले भौतिक सिम राख्न नमिल्ने आइफोन ल्याउने भएको छ । सन् २०२३ मा आउने आइफोन १५ सिम कार्ड स्लट बिना आउन सक्ने भएको हो ।

एप्पलले लामो समयदेखि ई-सिम वाला आइफोन सार्वजनिक गर्न खोजिरहेको छ । त्यस कारण कम्पनीले सिम सल्ट नभएको आईफोन ल्याउन सक्ने अनुमान लगाइएको छ । प्रो भर्सनमा भने भौतिक सिम र इसिम राख्न मिल्ने मोडेल आउने जनाइएको छ ।

ई-सिम मात्रै हाल्न मिल्ने मोडेल आएमा आइफोन अमेरिका बाहिरको धेरैजसो दशमा ढुवानी नगरीने पनि अनुमान गरिएको छ। एप्पलले पोर्ट पनि नभएको मोडेल ल्याउने पनि आशंका गरिएको छ ।