कीवर्डहरू -

लग फोर जे समस्यालाई प्रयोग गरेर शैक्षिक संस्थाहरु ह्याक गर्दै चिनियाँ ह्याकर

लग फोर जे समस्यालाई प्रयोग गरेर शैक्षिक संस्थाहरु ह्याक गर्दै चिनियाँ ह्याकर

चिनियाँ ह्याकरहरुले लग फोर जे समस्यालाई प्रयोग गरेर शैक्षिक संस्थाहरुलाई आक्रमण गरेको पत्ता लागेको छ । क्राउडस्ट्राइक फ्यालकन ओभरवाच टिमले एक्वाटिक पाण्डा नामक समूहले लग फोर जे बगलाई प्रयोग गरेर शैक्षिक संस्थाहरुलाई आक्रमण गरिरहेको पत्ता लगाएको हो ।

ओभरवाच गेममा लग फोर जे बग रहेको थियो र ह्याकरहरुले त्यो समस्यालाई प्रयोग गरिरहेको थाहा पाएपछि एपले सकेसम्म चाँडो त्यो समस्यालाई निवारण गरेको छ ।

हालैमा साइबरसेक्युरिटी एण्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सीलेले ओपन सोर्स लग फेर जे स्क्यानर सार्वजनिक गरेको छ जसले लग फेर जे बगले प्रभाव पारेको वेब सेवाहरु पत्ता लगाउन मद्दत पु¥याउने गर्दछ ।