कीवर्डहरू -

८ जीबी डेटासहितको सिम निःशुल्क दिदै स्मार्ट टेलिकम, कसरी लिने ?

८ जीबी डेटासहितको सिम निःशुल्क दिदै स्मार्ट टेलिकम, कसरी लिने ?

स्मार्ट टेलिकमले स्मार्ट सिम निःशुल्क दिने भएको छ । कम्पनीले स्मार्टफोन प्रयोगकर्तालाई ८ जीबी डेटासहितको स्मार्ट सिम निःशुल्क दिने भएको हो ।

निःशुल्क सिम पाउन स्मार्ट सेन्टरमा जानुपर्ने हुन्छ । स्मार्ट सेन्टरमा स्मार्टफोन देखाएर जीबी डेटासहितको स्मार्ट सिम निःशुल्क लिन सकिने छ ।

स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो मोबाइल सेवा प्रदायक हो । जसले विभिन्न जिल्लामा टुजी र फोरजी सेवा प्रदान गरिरहेको छ । कम्पनीको फोरजी सेवा १९ जिल्लामा उपलब्ध भएको छ भने २६ जिल्लामा टुजी सेवा उपलब्ध रहेको छ ।