कीवर्डहरू -

अटोमेटिक फोकस र स्तर मिलाउन सक्ने सामसङको प्रोजेक्टर सार्वजनिक

अटोमेटिक फोकस र स्तर मिलाउन सक्ने सामसङको प्रोजेक्टर सार्वजनिक

सामसङले स्वायत्त रुपमा फोकस र स्तर मिलाउन सक्ने प्रोजेक्टर सार्वजनिक गरेको छ । यो प्रोजेक्टरको तौल १.८३ एलबिएसको मात्रै रहेको छ ।

यसमा अटो फोकस र अटो लेभलिङ फिचर रहेको छ जसले तपाइ जे हेरिरहनुभएको छ त्यसलाई अलाइन गर्नलाई मद्दत पुर्‍याउने गर्दछ ।

तपाईले ३० देखि १०० इन्चको बिचमा कन्टेन्टलाई प्रोजेक्ट गर्न दिन्छ र प्रोजेक्सन १०८० पि रिजोल्युसनमा गर्न सकिन्छ । यसमा १८० डिग्री क्राडल स्ट्याण्ड पनि रहेको छ ।