कीवर्डहरू -

नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ बिच पुनर्बीमा सम्झौता

नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ बिच पुनर्बीमा सम्झौता

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्स बीच नेपाल सरकारले चालु आ.व.२०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ ।


बुधबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका प्रमुखकार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सम्झौतामा हस्ताक्षर गरेका छन ।