कीवर्डहरू -

प्रभु बैंकद्धारा पिबिएल मास्टरकार्ड सञ्चालनमा ल्याएको छ

प्रभु बैंकद्धारा पिबिएल मास्टरकार्ड सञ्चालनमा ल्याएको छ

प्रभु बैंकले अंग्रेजी नयाँवर्ष २०१९ को अवसरमा पिबिएल मास्टरकार्ड सञ्चालनमा ल्याएको छ ।

आयोजित एक समारोहमा पिबिएल मास्टरकार्डको औपचारिक शुभारम्भ गरी सञ्चालनमा ल्याईएको हो ।

डिजिटल पेमेन्ट क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टरकार्ड र प्रभुको साझेदारीमा EMV chip based पिबिएल मास्टरकार्ड सञ्चालनमा ल्याईएको हो ।