कीवर्डहरू -

नेपाली भाषामा पनि प्रकाशित भयो बिटकोइन ह्वाइट पेपर

नेपाली भाषामा पनि प्रकाशित भयो बिटकोइन ह्वाइट पेपर

नेपाली भाषामा पनि बिटकोइन ह्वाइट पेपर प्रकाशित भएको छ । यो ह्वाइट पेपर नेपाली युवा कृष्ण दाहाल र विवेक कोइरालाले तयार गरेका हुन् ।

यस ह्वाइट पेपरमा बिटहोइन के हो, यसबाट कसरी कारोबार हुन्छ, गोपनीयता कस्तो छ, कस्तो सर्भर र नेटवर्क प्रयोग हुन्छ लगायतका विषयको जानकारी दिइएको छ ।

पछिल्लो समय विश्वभर बिटकोइनको चर्चा चुलिएको छ । बजारमा बिटकोइन जस्तो थुप्रै क्रिप्टोकरेन्सी पनि बजारमा आएका छन् । आजको विनिमय अनुसार १ बिटकोइनको मूल्य ४३ लाख रूपैयाँ बढी रहेको छ ।

यस्तो छ ह्वाइट पेपर