कीवर्डहरू -

उद्योग विभागमा आगजनी हुँदा ट्रेडमार्क दर्ता कार्यालयका सम्पूर्ण डकुमेन्ट जलेर नष्ट

उद्योग विभागमा आगजनी हुँदा ट्रेडमार्क दर्ता कार्यालयका सम्पूर्ण डकुमेन्ट जलेर नष्ट

उद्योग विभाग अन्तर्गतको ट्रेडमार्क दर्ता कार्यालयका सम्पूर्ण डकुमेन्ट जलेर नष्ट भएका छन् । 

जेनजी आन्दोलनका क्रममा उद्योग विभागमा पनि आगो लागेपछि अन्तर्गतको ट्रेडमार्क दर्ता कार्यालयका सम्पूर्ण डकुमेन्ट जलेर नष्ट भएका हुन् । 

उद्योग विभाग अन्तर्गतको ट्रेडमार्क दर्ता कार्यालयले व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिन्ह, तस्बिर, आकार, वा शब्द आदिको ट्रेडमार्क दर्ता गर्दै आएको थियो ।