कीवर्डहरू -

बुधबार बिहानदेखि फोनपेका सबै सेवा अवरूद्ध

बुधबार बिहानदेखि फोनपेका सबै सेवा अवरूद्ध

बुधबार बिहानदेखि फोनपेका सबै सेवाहरू अवरूद्ध भएका छन् । आज बिहान ५ बजेदेखि फोनपेका सेवाहरू अवरूद्ध भएका हुन् । 

प्राविधिक कारणले सेवा अवरूद्ध भएको फोनपेले जनाएको छ । यथाशीघ्र सेवा सुचारू गर्न प्रतिबद्ध रहेको समेत फोनपेले जनाएको छ । 

null