कीवर्डहरू -

आईफोन १६ मा भिजुअल इन्टेलिजेन्स सुविधा, गूगल लेन्स जस्तै काम गर्ने

आईफोन १६ मा भिजुअल इन्टेलिजेन्स सुविधा, गूगल लेन्स जस्तै काम गर्ने

एप्पलले आईफोन १६ मा भिजुअल इन्टेलिजेन्स सुविधा ल्याएको छ । यसले गूगल लेन्स जस्तै काम गर्नेछ । 

भिजुअल इन्टेलिजेन्स फिचर क्यामेरा कन्ट्रोल (फोनको दाँया साइडमा रहेको) बटनबाट चलाउन सकिने छ ।

भिजुअल इन्टेलिजेन्सले एकै क्लिकमा वस्तुहरू पहिचान गर्न, जानकारी प्रदान गर्न र तपाईले गरेको पोइन्टको आधारमा काम गर्नेछ ।

यो वर्षपछि क्यामेरा कन्ट्रोलले विशिष्टकृत विशेषज्ञका साथ थर्ड पोर्टी टुलको गेटवेको रूपमा पनि सेवा प्रदान गर्ने एप्पलले जनाएको छ । 

एप्पलले यो सुविधालाई गोपनीयतालाई ध्यानमा राखेर डिजाइन गरिएको कुरामा जोड दिएको छ । यसको मतलब, कम्पनीसँग प्रयोगकर्ताहरूले के खोजी गरिरहेका छन् भन्ने विवरणहरूमा पहुँच हुने छैन ।

भिजुअल इन्टेलिजेन्सले प्रयोगकर्ताको गोपनीयतालाई डिभाइसमै डेटा प्रशोधन गर्ने र कम्पनीलाई थाहा नहुने एप्पलको दावी छ ।