कीवर्डहरू -

आईटी पढ्ने विद्यार्थीलाई सूचना प्रविधि सम्बद्ध उद्योगमा इन्टर्न गर्ने व्यवस्था मिलाइने

आईटी पढ्ने विद्यार्थीलाई सूचना प्रविधि सम्बद्ध उद्योगमा इन्टर्न गर्ने व्यवस्था मिलाइने

सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका युवालाई सूचना प्रविधि सम्बद्ध उद्योगमा इन्टर्ने गर्ने व्यवस्था मिलाइने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । 

सरकारी डाटा सेन्टरको स्तरोन्ति गरिने, निजी क्षेत्रबाट     सञ्चालन हुने डाटा सेन्टरका लागि मापदण्ड तयार गरिने, विद्युतीय तथ्यांकको भण्डारण, सुरक्षा र उपयोगलाई व्यवस्थित र भरपर्दो बनाइने उनले बताए ।