कीवर्डहरू -

बागमती प्रदेशलाई सूचना प्रविधि विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गरिने

बागमती प्रदेशलाई सूचना प्रविधि विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गरिने

सरकारले बागमती प्रदेशलाई सूचना प्रविधि विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गर्ने भएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । 

निजी क्षेत्रसँगको सहकार्यमा सातै प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गर्ने योजना अन्तर्गत बागमतीलाई सूचना प्रविधि विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गरिने जानकारी दिए ।