कीवर्डहरू -

ब्ल्याक एण्ड डेक्करको विन्टर अफर, आकर्षक मूल्यमा हिटर, इलेक्ट्रिक ओभन पाइने

ब्ल्याक एण्ड डेक्करको विन्टर अफर, आकर्षक मूल्यमा हिटर, इलेक्ट्रिक ओभन पाइने

अमेरिकी ब्रान्ड ब्ल्याक एण्ड डेक्करले जाडोलाई लक्षित गरेर ‘विन्टर चिल्स, सिज्लिङ डिल्स’ क्याम्पेन सार्वजनिक गर्दै  जाडोमा उपयोगी विभिन्न उपकरणहरू आकर्षक छुटसहित बजारमा ल्याएको छ। 

जाडो महिनामा घरायसी कार्य सहज बनाउने उपायलाई मध्यनजरमा राखेर ब्ल्याक एण्ड डेक्करले जाडोलाई विशेष लक्षित गरी यस क्याम्पेन अन्तर्गत ओएफआर हिटर, पीटीसी हिटर, एअर ह्युमिडिफायर, फ्यान हिटर, एअर फ्राइर, इलेक्ट्रिक ओभन, ओटीजी ओभन, इलेक्ट्रिक प्रेसर कुकर, कफी मेकर र कित्ली जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू आकर्षक मूल्यमा बजारमा ल्याएको हो ।

ब्ल्याक्क एण्ड डेक्करका हरेक उत्पादनहरूमा २४ महिनाको वारेन्टी रहेको छ।  नेपालको लागि ब्ल्याक्क एण्ड डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।