कीवर्डहरू -

दराजबाट बोट उत्पादन खरिद गर्दा ७० प्रतिशतसम्म छुट

दराजबाट बोट उत्पादन खरिद गर्दा ७० प्रतिशतसम्म छुट

भारतको नम्बर वान अडियो र वेयरेवल ब्राण्ड बोटले आफ्ना उत्पादनहरूमा ७० प्रतिशतसम्म छुट दिने भएको छ । भदौ २० देखि भदौ २६ गतेसम्म दराजबाट बोटका उत्पादनहरूमा ७० प्रतिशतसम्मको छुटका साथै प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरू किफायती मूल्यमा लिन सकिने छ ।

यसका लागि बोटले दराजमा BoAthead Days Campaign सुरू गरेको छ । बोटले नेपालमा निर्भान आयोन, एयरडोप सुप्रिम, एयरडोप ९१ का साथै वेभ कल २ स्मार्टवाच र पावरबैंकहरु पनि उपलब्ध गराउँदै आएको छ ।

बोटका उत्पादनहरू नेपालभरि १ हजार भन्दा बढी रिटेल र मोबाइल पसलहरूमा उपलब्ध छ हुनुका साथै दराजबाट समेत बिक्री भइरहेका छन् ।

पछिल्लो समय बोट बिक्री वितरण समेत बढ्दै गएको छ । २०७९ फागुनमा नेपाली बजारमा बोट सार्वजनिक भएयता भोलुम ४ गुणाले बढेको देखिन्छ र आय दोब्बर भएको छ ।