कीवर्डहरू -

सीजीको नयाँ वर्ष योजना, सामान खरिदमा ६१ हजारसम्म क्यासब्याक

सीजीको नयाँ वर्ष योजना, सामान खरिदमा ६१ हजारसम्म क्यासब्याक

नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै सीजीले नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ।

कम्पनीको अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ ।

ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा विभिन्न लाभहरू प्राप्त गर्न सक्नेछन् ।

सामान खरिद गर्दा ६१ हजार ८०० रूपैयाँसम्म क्यासब्याक पाउन सकिने छ । 

पक्का उपहारहरू

  • २.१ स्पिकर: सीजी मेरिडिया गुगल टिभी (६५-१०० इन्च) को खरिदमा।
  • २ केजी एरियल पाउडर: सेमी-अटोमेटिक र टप-लोड वासिङ मेसिनको खरिदमा।
  • ६ केजी एरियल पाउडर: फ्रन्ट-लोड वासिङ मेसिनको खरिदमा।
  • मिक्सर ग्राइन्डर: साइड-बाई-साइड र मल्टी-डोर रेफ्रिजेरेटरको खरिदमा।
  • डिसवासर किट: डिसवासरको खरिदमा।
  • नि:शुल्क इन्स्टलेसन सेवा: एयर कन्डिसनरको खरिदमा।