चाडपर्वको अवसरमा इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘आधार तिरे पुग्छ’ अफर सार्वजनिक गरेको छ । सस्तो तथा भरपर्दो इन्टरनेट प्लस आइपी टिभी जडान गर्ने ग्राहकको चाहानालाई मध्यनजर गर्दै देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आधा तिरे पुग्छ अफर सार्वजनिक गरेको हो ।
यस अफर अन्तर्गत अब ग्राहकहरुले वार्षिक शुल्कको आधा पेमेन्ट तिरेर ६ महिनासम्म इन्टरनेट प्लस टिभी जडान गर्न सक्ने छन् । ६ महिना पछि पनि सोहि प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले बताएको छ ।
अफरमा ग्राहकले १५०, २०० एमबिपिएस इन्टरनेट वा इन्टरनेटसजित आईपीटीभीको सुविधा लिन सक्ने छन् । यसैगरि वाइफाई सिक्स भएको डुअल ब्याड राउटर, स्मार्ट सेटटप बक्स साथै सेकेन्डरी राउटर पनि निशुल्क उपलब्ध गराएको छ । खास गरि १ वर्ष र ३ महिनाको इन्टरनेट तथा आइपी टिभी जडानमा महँगो तिरिरहेका ग्राहकहरुका लागि यस अफर निकै आकर्षक रहेको कम्पनीको दावी छ ।
अफर दशैँ तिहार र छठ सम्म रहने र पूरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ । थप जानकारीको लागि सम्पर्क न. 9801004477 मा कल गर्न अथव कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुने छ।
| प्याकेजको नाम |   | आधा ६ महिना | 
| 
 | 
 | रु ४१९३ -/ | 
| 
 | रु १२९९९ -/ | रु ५२१1-/ | 
| २०० एम बि पी एस | 
 | रु ४७९३ -/ | 
| २०० एम बि पी एस + नेट टी.भी | रु १३४९९-/ | रु ५५२१-/ | 
| २०० एम बि पी एस + २ टीभी नेट | रु १८४७८ -/ | रु ७२९१ -/ | 
नोट: जडान खर्च निशुल्क तथा राउटरको डिपोजिट ५ सय रुपैयाँ र आइपी टिभीको लागि डिपोजिट ५ सय रुपैयाँ र १३ प्रतिशत भ्याट थप लाग्ने छ /
 
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      