कीवर्डहरू -

नेपाल र क्यानाडाबीचको क्रिकेट खेल डिशहोमको एक्सन स्पोर्ट एचडी वानमा प्रसारण हुने

नेपाल र क्यानाडाबीचको क्रिकेट खेल डिशहोमको एक्सन स्पोर्ट एचडी वानमा प्रसारण हुने

डिशहोमको एक्सन स्पोर्ट एचडीमा नेपाल र क्यानाडा बीचको सिरिज प्रत्यक्ष प्रसारण हुने भएको छ ।

क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडा बीचको सिरिज २०२४ को फेब्रुअरीमा हुने भएको छ ।

उक्त ओडीआईका खेलहरू त्रिभुवन विश्विद्यालय क्रिकेट मैदानमा हुँदैछन, जसको प्रत्यक्ष प्रसारण मात्र एक्सन स्पोर्ट एचडी १ र डिसहोम गोबाट हुनेछ ।