कीवर्डहरू -

आईटी पढ्ने विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सरकारको घोषणा

आईटी पढ्ने विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सरकारको घोषणा

सरकारले आईटी पढ्ने विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।  

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । 

चिकित्सा शास्त्र, इन्जिनियरिङ, सूचना प्रविधि लगायतका उच्च शिक्षा अध्ययनका लागि सक्रिय कोषमार्फत विद्यार्थीहरूलाई सहुलियत रूपमा शैक्षिक कर्जाको व्यवस्था मिलाइने बताए ।