डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२४ का लागि सोमबारसम्म आवेदन दिन सकिने भएको छ ।
प्रविधिको प्रयोगमार्फत डिजिटल शिक्षामा जोड दिदै उदाहरणीय काम गरेका सरकारी, सामुदायिक तथा निजी विद्यालयहरूले डिजिटल एजुकेसन आइसिटी अवार्डमा आवेदन दिन सक्ने छन् ।
यस अनुसार सरकारी तथा सामुदायिक विद्यालयहरूले डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर) २०२४ तथा निजी विद्यालयहरूले डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइभेट सेक्टर) २०२४ मा यहाँ क्लिक गरेर आवेदन दिन सक्ने छन् ।
 
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      