कीवर्डहरू -

प्रविधिमार्फत सेवाको रूपान्तरणका लागि ई-गभर्नेन्स बोर्डलाई सक्रिय बनाइने

प्रविधिमार्फत सेवाको रूपान्तरणका लागि ई-गभर्नेन्स बोर्डलाई सक्रिय बनाइने

प्रविधिमार्फत सेवाको रूपान्तरणका लागि ई-गभर्नेन्स बोर्डलाई सक्रिय बनाइने भएको छ । 

संघीय संसदमा आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा बताएका हुन् ।

निर्णय प्रक्रियामा सरलीकरण र प्रविधिमार्फत सेवाको रूपान्तरणका लागि ई-गभर्नेन्स बोर्डलाई सक्रिय बनाइने बताएका हुन् ।