कीवर्डहरू -

सिंहदरबारभित्र विद्युत, टेलिफोन, अप्टिकल फाइबर भूमिगत हुने, डीपीआर तयार हुँदै

सिंहदरबारभित्र विद्युत, टेलिफोन, अप्टिकल फाइबर भूमिगत हुने, डीपीआर तयार हुँदै

सिंहदरबारभित्र युटिलिटी करिडोर निर्माण हुने भएको छ । 

सरकारले सार्वजनिक चालु आर्थिक वर्ष २०८०/८१ अर्धवार्षिक समीक्षामा सिंहदरबारभित्र युटिलिटी करिडोर निर्माणका लागि डीपीआर तयार भइरहेको उल्लेख गरिएको छ ।

सिंहदरबार परिसरभित्र विद्युत, टेलिफोन, अप्टिकल फाइबर लगायतका संरचना भूमिगत बनाउन युटिलिटी करिडोरको डीपीआर निर्माण भइरहेको जनाइएको छ ।