कीवर्डहरू -

कामना सेवा विकास बैंकको फाइभ इन वान सेवा, डिम्याटदेखि ट्रेडिङ खातासम्मको सुविधा

कामना सेवा विकास बैंकको फाइभ इन वान सेवा, डिम्याटदेखि ट्रेडिङ खातासम्मको सुविधा

कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी शेयरप्रो सेक्युरिटिज प्रालि सँगको  सम्झौता गरेको छ । 

सम्झौता अनुसार ‘फाइभ इन वान’ सेवा सम्झौताअनुसार बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि-आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् । 

उक्त सेवामार्फत् आफ्ना ग्राहकहरुलाई सरल रुपमा सेयर कारोबार गर्न सहज हुने बैंकले जनाएको छ ।