कीवर्डहरू -

शैलेन्द्र राज गिरीको अध्यक्षतामा एआई एशोशिएसन नेपाल गठन

शैलेन्द्र राज गिरीको अध्यक्षतामा एआई एशोशिएसन नेपाल गठन

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एशोशिएसन नेपाल गठन भएको छ । मेरो जबका संस्थापक शैलेन्द्र राज गिरीको अध्यक्षतामा एआई एशोशिएसन नेपाल गठन भएको हो । 

त्यसैगरी संस्थाको उपाध्यक्षमा सबिना पोखरेल र डा. सुरेश पोखरेल, महासचिवमा सन्तोष सिग्देल तथा कोषाध्यक्षमा सुजन थापा रहेका छन् । 

साथै कार्यसमितिमा सदस्यमा जयराज मिश्र, राम भट्टराई, दर्शन पराजुली, मान्वी चन्द, प्रतिक पंगेनी र किरण भट रहेका छन् । 

एआई इन्नोभेसन, अनुसन्धान, एआई सीप विकास र एआईको सही प्रयोगको जोड दिने उद्देश्यसहित एआई एशोशिएसन गठन भएको अध्यक्ष शैलेन्द्र राज गिरीले बताए । 

null