कीवर्डहरू -

ग्रीन हाइड्रोजनको व्यवसायीक प्रयोगको परीक्षण गर्ने सरकारको घोषणा

ग्रीन हाइड्रोजनको व्यवसायीक प्रयोगको परीक्षण गर्ने सरकारको घोषणा

सरकारले ग्रीन हाइड्रोजनको व्यवसायीक प्रयोगको परीक्षण गर्ने घोषणा गरेको छ ।

संघीय संसदमा आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा बताएका हुन् ।