कीवर्डहरू -

आगामी वर्ष नियो बैंक स्थापना गर्ने सरकारको घोषणा

आगामी वर्ष नियो बैंक स्थापना गर्ने सरकारको घोषणा

सरकारले आगामी वर्ष नियो बैंक स्थापना गर्ने घोषणा गरेको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२-८३ भित्र नियो बैंक स्थापना गर्ने बताएका हुन् ।