कीवर्डहरू -

अनलाइनबाटै राहदानी नवीकरणको प्रक्रिया अघि बढाउने सरकारको तयारी

अनलाइनबाटै राहदानी नवीकरणको प्रक्रिया अघि बढाउने सरकारको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अनलाइनबाटै राहदानी नवीकरणको प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

अनलाइनबाटै राहदानी नवीकरणको प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।