कीवर्डहरू -

सरकारले साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराउने

सरकारले साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराउने

सरकारले साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराउने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौं उपत्यकाको यातायात व्यवस्थालाई वातावरणमैत्री बनाउन साझा यातायातालाई थप १०० विद्युतीय बस दिने बताएका हुन् ।