कीवर्डहरू -

सरकारले स्वास्थ्य सेवामा रोबटिक प्रविधि र एआई प्रयोग गर्ने

सरकारले स्वास्थ्य सेवामा रोबटिक प्रविधि र एआई प्रयोग गर्ने

सरकारले स्वास्थ्य सेवामा रोबटिक प्रविधि र एआई प्रयोग गर्ने भएको छ ।
 
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । 

स्वास्थ्य सेवामा सबै नागरिकको पहुँजका लागि टेलिमेडिसिन र डिजिटल हेल्थ सेवाको विस्तार गर्ने र अत्याधुनिक स्वास्थ्य सेवाका लागि रोबटिक प्रविधि तथा कृत्रिम बौद्धिकताको उपयोग गरिने उनले बताए ।