उद्योग, वाणिज्य तथा उपभोक्ता मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाई गर्न क्युआर कोडसहितको एप विकास गर्ने भएको छ ।
असोज ७ गते बसेको सचिव बैठकले क्युआर कोडसहितको एप विकास गरी १५ दिनभित्र लागु गर्ने निर्णय गरेको हो ।
यस्तै  सेवा प्रदान गर्ने प्रत्येक सरकारी कार्यालयले क्युआर कोडबाट नागरिक बडापत्र पढ्ने/हेर्ने व्यवस्था गर्ने समेत सचिव बैठकले निर्णय गरेको छ । 
 
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      