कीवर्डहरू -

हरित हाइड्रोजनलाई प्रवर्द्धन गरिने

हरित हाइड्रोजनलाई प्रवर्द्धन गरिने

सरकारले आगामी वर्ष हरित हाइड्रोजनलाई प्रवर्द्धन गर्ने बताएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । 

हरित हाइड्रोजनलाई प्रवर्द्धन गर्न अनुसन्धान र विकासका लागि आवश्यक बजेट विनियोजन गरेको उनले बताएका हुन् ।