कीवर्डहरू -

प्रतिनिधि सभा निर्वाचन: मतपरिणामको ताजा अपडेट कसरी लिने ?

प्रतिनिधि सभा निर्वाचन: मतपरिणामको ताजा अपडेट कसरी लिने ?

फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएसँगै देशभर मतगणना भइरहेको छ।

धेरै जिल्लाहरूमा मतगणना सुरू भइसकेको छ भने केही जिल्लामा सुरू हुने चरण रहनेको बताइएको छ । 

मतगणनासम्बन्धी अद्यावधिक जानकारी निर्वाचन आयोगको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिन्छ।

साथै विभिन्न अनलाइन सञ्चारमाध्यमहरूले पनि ताजा अपडेट उपलब्ध गराइरहेका छन् ।

अनलाइनखबर, इकान्तिपुर, रातोपाटी, नेपालन्युज, बाह्रखरी, देशसञ्चारलोकान्तर लगायतका अनलाइन मिडियाबाट पनि मतगणना र परिणामको जानकारी लिन सकिनेछ।