कीवर्डहरू -

आईटी क्षेत्रका विज्ञ जनशक्तिको रोष्टर तयार गर्दै काठमाडौं महानगरपालिका

आईटी क्षेत्रका विज्ञ जनशक्तिको रोष्टर तयार गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले सूचना प्रविधि क्षेत्रका विज्ञ जनशक्तिको रोष्टर तयार गर्ने भएको छ । 

विभिन्न कार्यक्रम, आयोजना एवं क्रियाकलापहरु कार्यान्वयनका क्रममा सूचना प्रविधि क्षेत्रका दक्ष / विज्ञ जनशक्तिको रोष्टर तयार गरी आवश्यकताको आधारमा सेवा लिन महानगरले रोष्टर तयार पार्न लागेको हो ।  

महानगरको वेवसाईटमा राखिएको लिंकमा भएको फारम अनुसारको विवरण भरी आफ्नो विज्ञता र योग्यतासंग सम्बन्धित प्रमाण संलग्न गरी ७ दिनभित्र आवेदन पेश गर्न महानगरले आग्रह गरेको छ । 

null