कीवर्डहरू -

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ। दुर्गा प्रसाईं समर्थक ह्याकरले विभागको वेबसाइट ह्याक गरेको दाबी गरेको छ ।

अहिले वेबसाइट डाउन छ । योसँगै राष्ट्रिय परिचयपत्रका लागि प्रवाह हुने सम्पूर्ण सेवाहरू ठप्प छन् । 

ह्याकरले २४ घण्टाभित्र नागरिक बचाउ माअभियानका अभियन्ता एवं व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गरेको छ । सम्पूर्ण डाटामा पहुँच पुर्‍याएको समेत ह्याकरको दावी छ ।